बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरो, बेलायती पाउण्डलगायत प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ।

CP Hospital Dhangadhi

आज अमेरिकी डलर एकको खरिददर १५१.६६ रुपैयाँ र बिक्रीदर १५२.२६ रुपैयाँ कायम भएको छ। युरो, पाउण्ड, स्विस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर तथा अन्य मुद्राको दर पनि सार्वजनिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५१.६६ १५२.२६
युरोपियन युरो (EUR) १७३.२८ १७३.९६
बेलायती पाउण्ड (GBP) २०२.८४ २०३.६४
स्विस फ्रयाङ्क (CHF) १८७.९० १८८.६४
अष्ट्रेलियन डलर (AUD) १०५.३० १०५.७१
क्यानेडियन डलर (CAD) १०६.६८ १०७.१०
सिङ्गापुर डलर (SGD) ११७.३८ ११७.८४
जापानी येन (१०) ९.३६ ९.४०
चिनियाँ युआन (CNY) २२.३२ २२.४१
साउदी रियाल (SAR) ४०.३९ ४०.५५
कतारी रियाल (QAR) ४१.६० ४१.७७
थाई भाट (THB) ४.५५ ४.५७
यूएई दिराम (AED) ४१.२९ ४१.४६
मलेसियन रिङ्गेट (MYR) ३७.२६ ३७.४१
दक्षिण कोरियाली वन (१००) ९.९८ १०.०२
स्विडिस क्रोनर (SEK) १५.७० १५.७७
डेनिस क्रोनर (DKK) २३.१८ २३.२७
हङकङ डलर (HKD) १९.३४ १९.४१
कुवेती दिनार (KWD) ४९३.०४ ४९४.९९
बहराइन दिनार (BHD) ४०२.२९ ४०३.८८
ओमानी रियाल (OMR) ३९३.९३ ३९५.४९
भारतीय रुपैयाँ (INR १००) १६०.०० १६०.१५

Dhnagadhi & Krishanapur