बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।

CP Hospital Dhangadhi

युरो, पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरसहित अन्य प्रमुख मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने अद्यावधिक दर आफ्नो वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।

Attariya Hospital

नेपाल राष्ट्र बैंकद्वारा निर्धारण गरिएको शुक्रबारको विदेशी मुद्रा विनिमयदर

nawajiwan
विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.३३ १५२.९३
युरोपियन युरो (EUR) १७४.०९ १७४.७८
युके पाउण्ड स्टर्लिङ (GBP) २०४.२२ २०५.०२
स्वीस फ्रयाङ्क (CHF) १८८.७७ १८९.५२
अष्ट्रेलियन डलर (AUD) १०५.६९ १०६.१०
क्यानेडियन डलर (CAD) १०७.४३ १०७.८५
सिङ्गापुर डलर (SGD) ११७.८२ ११८.२८
जापानी येन (JPY) १० ९.३८ ९.४२
चिनियाँ युआन (CNY) २२.४२ २२.५१
साउदी रियाल (SAR) ४०.५७ ४०.७३
कतारी रियाल (QAR) ४१.७९ ४१.९५
थाइ भाट (THB) ४.५६ ४.५७
यूएई दिराम (AED) ४१.४८ ४१.६४
मलेसियन रिङ्गेट (MYR) ३७.३६ ३७.५१
दक्षिण कोरियाली वन (KRW) १०० १०.०७ १०.११
स्वीडिस क्रोनर (SEK) १५.७३ १५.७९
डेनिस क्रोनर (DKK) २३.२९ २३.३८
हङकङ डलर (HKD) १९.४४ १९.५१
कुवेती दिनार (KWD) ४९४.९८ ४९६.९३
बहराइन दिनार (BHD) ४०४.०० ४०५.६०
ओमानी रियाल (OMR) ३९५.६४ ३९७.२०
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५