लोक देउडा गायक भुवन दाहाल र विष्णु माझीको आवाजमा ‘साइपाल का किल्ला’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

भुवन दाहाल र विष्णु माझीको आवाजमा रहेको ञसाइपालका किल्लाझ देउडा गीत सार्वजनिक गरिएको छ।

CP Hospital Dhangadhi

शिखर आर्ट धनगढी नामक युट्युव च्यानलबाट सोमबार गीत सार्वजनिक गरिएको हो । राजकुमार जोशीले निर्माण गरेको उक्त गीतको लेखन र संगित विरेन्द्र खड्काको रहको छ।

Attariya Hospital

गीतमा भवानी रेग्मी र टीकटक स्टार सुस्मिता चाैलागाईले अभिनय गरेका छन्। उक्त गीतकाे निर्देशक पनि रेग्मी नै रहका छन्।

nawajiwan