जंगली जनावरको छाला, सिङ र भरूवा बन्दुकसहित अछामबाट एक जना पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : अछाममा जंगली जनावरको छाला, सिङ र भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१२ ठाँटीखाँद बस्ने टंकबहादुर शाही रहेका छन्।

CP Hospital Dhangadhi

आज (बिहीबार) शाहीको घरमा जङ्गली जनवारको छाला, सिङ तथा अवैध भरूवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा जङ्गली जनावरको छाला, सिङ र भरुवा बन्दुक फेला पारेको अछाम प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्थान भइरहेको छ।

Dhnagadhi & Krishanapur