
बैतडी:जिल्लाको पाटन नगरपालिका ०५ कद्दवार घर भएका दान बहादुर चन्द दुई वर्ष देखि सम्पर्क विहीन बनेका छन्।दानबहादुर भारत बाट घर आउने क्रममा पन्जाबको युपि मिरिट भन्ने ठाउ बाट बेपत्ता भएका हुन्।

घर आउदैछु भनेर श्रीमतीलाई पन्जाब बाट अन्तिम फोन गरेका चन्द दुईबर्ष बितिसक्दा समेत घर नपुग्दा घर परिवारमा बिचल्ली परेको छ।सानै छोरी र उहाँकी श्रीमती अहिले दानबहादुरको खोजी गरिदिन अनुरोध गर्दै हारगुहार गरिरहेका छन्।
अग्लो-गहुँ गरो देखिने तस्बिरमा भए जस्तै मानिस कतै भेटिएमा वा देखेमा आफु लाई यो (986-5813449) मोबाइल नम्बरमा सम्पर्क गरिदिनहुन पुजा चन्दले अनुरोध समेत गरेकी छन्।






































