
अत्तरिया : नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्लाका फरक–फरक समुदायबीच पुगेर संवाद गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो । अभियानका लागि भीष्मराज आङ्देम्बे कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर पुगेर संवाद गर्नेछन् ।
टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारी सहभागी हुनेछन् । केन्द्रीय प्रतिनिधि सहिद दिवसका दिनदेखि २६ माघ सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछन् ।




अछाम –अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) अनुराधा स्वाँर
–अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) तुलाराम साउँद
–अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २(क) भक्तबहादुर ठकुल्ला
–अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २(ख) रुपा आउजी
डोटी –डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) प्रेमा श्रेष्ठ
–डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) तेजबहादुर लुहार
बझाङ–बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) जयन्ती जोशी÷राजेन्द्र खड्का
–बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) गणेश विष्ट÷सुनिता थापा
बाजुरा–बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धनराज पण्डित
–बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) रनसिंह अयडी
दार्चुला–दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) मदन गिरी÷कमला सामन्त
–दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) करबीर सिंह कार्की÷राजेन्द्र सिंह विष्ट
डडेल्धुरा–डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) धर्मानन्द भट्ट
–डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) निर्मला बोगटी विष्ट
कञ्चनपुर–कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३(क) दिवाकर पाण्डेय
–कञ्चनपुर ३(ख) कृष्णप्रसाद पाठक
–कञ्चनपुर २(क) प्रभा भट्ट
–कञ्चनपुर २(ख) ज्ञानेन्द्रबहादुर सिंह
–कञ्चनपुर १(क) कृष्णबहादुर तामाङ
–कञ्चनपुर १(ख) चमेली तामाङ
कैलाली–कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५(क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के)
(ख) रामबहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४
(क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३
(क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र २
(क) धनबहादुर शाही (धिरेन्द)
(ख) राजेशकुमार टमटा
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र १
(क) केशरी विष्ट
(ख) कालीप्रसाद पडाल
बैतडी–बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) तेज बहादुर चन्द÷कमला चन्द
–बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) टेकराज जोशी


































