
अत्तरियाः सुदूरपश्चिमकी र्चित गायिका गौरी भट्ट र गायक सरेश चोखालको आवाजमा मार्मिक डेउडा गीत “अर्का जुनि साइकि हुला” सार्वजनिक भएको छ ।

हर्क बिबस खनालको शब्द/लय सिर्जनामा कुशल एरेन्जर दिपक सङ्गम बि सिको एरेन्ज रहेको उक्त गीत आईतबार Music TV Nepal युट्युबमार्फत सार्वजनिक भएको हो ।
गीतको अडियो नेपालकै उत्कृष्ट मधुवाला रेकर्डिङ स्टुडियो काठमाडौंमा तयार पारिएको हो । अनुभवी एव् चर्चित निर्देशक रमेश बिजुली बिसीले निर्देशन गरेको गीतको भिडियोमारोजी कुवार/बिर बोहरा/सुरेश चोखालको अभिनय रहेको छ ।




कैलालीका विभिन्न क्षेत्रलाई समेटेर दृश्य निर्माण गरेको उक्त गीतको छायांकन अमृत उपाध्यायले गरेका हुन् भने मेकअप पार्वती ऐरको रहेको छ ।
हेर्नुहोस् गीतको भिडियो


































