मिसेस राइज एन्ड साइन दिभाको ताज पहिरिन सफल गायिका भट्टराई

Image
Nisarga Hospital

सन्चारकर्मी तथा गायिका हेमन्ता भट्टराई मिसेस राइज एन्ड साइन दिभा २०८० को बिजयीको ताज पहिरिन सफल भएकी छिन् ।

CP Hospital Dhangadhi

ललितपुरमा गत शनिबार ग्रान्ड फिनालेमा १६ जना बिबाहित महिला प्रतिस्पर्धिलाई उछिन्दै उनले विजयको ताज पहिरिएकी हुन ।

बिजयी भट्टराईले मिसेस युनिभर्समा समेत भाग लिन पाउनेछिन् । बिजयीहरुलाई एचु हेयर वयलले चेक भौचर उपलब्ध गराएको थियो भने रोज ब्युटी एकेडेमीले सो प्रतियोगितामा विजय हासिल गर्ने सहभागीलाई ४० हजार बराबर सौन्दर्य सम्बन्धी कोर्ष दिने घोषणा गरेको जनायउको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पूर्ब उपराष्ट्रपति परमानन्द झा प्रमुख अथिती रहेका थिए । ललितपुरको बालकुमारी म्युजिक सिटि हलमा भएको कार्यक्रममा नेपाल टेलिकम र खल्ती एप्स मार्फत भएको भोटिङमा समेत सर्बाधिक भोट बिजयी उनले र्साधिक मत प्राप्त गरेकी थिइन् ।

राइज एन्ड साइन क्रियसन प्रालीले ३ महिनादेखी काठमाडौ, ललितपुरमा ३ चरणको अडिसन लिएको थियो । ३० जना बिबाहित महिलाहरुको बिचमा प्रतिस्पर्धा गराउँदै १६ जना भोटिङ राउन्डमा प्रवेश गरेका थिए । उनीहरुलाई जयन सुब्बा मानन्धरले अफिसियल क्रोयिग्राफर भएर कोरियोग्राफी गरेकी थिइन ।

साथै उनी कैलाली जनपुस्तकालयको ६७ औं बार्षिकोत्समा पुरस्कृत भएकी छन् । पुस्तकालयले उनलाई हर्षपार्वती लोक साँस्कृतिक राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको हो ।

Dhnagadhi & Krishanapur