त्रिकोणात्मक टी-२०आई सिरिजमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

Image
Nisarga Hospital

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

CP Hospital Dhangadhi

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कुन खेलाडीले कति रन बनाए ?

Dhnagadhi & Krishanapur