सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा चौथो पटक मन्त्रीमण्डल विस्तार, नाउँका यी ३ जना बने मन्त्रि

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन्। शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चाैधरी आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरी कृषि राज्यमन्त्री र खुसिराम चाैधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

CP Hospital Dhangadhi

मन्त्री हरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताकाे सपथ ग्रहण गराएका छन्, भने मुख्यमन्त्री शाहले राज्यमन्त्री गिरि लाई पद तथा गोपनियताको सपथ गराएका हुन ।

मुख्यमन्त्री शाहले राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जाेशीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए । तर राप्रपाकी विष्टल अस्वीकार गरेपछि बिहीबार राति अस्वीकार गरेपछि सरकार विस्तारकाे काम राेकिएकाे थियाे ।