
नेपाली टेलिश्रीङ्खलामामा अभिनय गर्दै गरेकी कलाकार रियासा दाहाल लाई अन्तराष्ट्रीय अर्वाडलेले सम्मानित भएकी छिन ।

विगत ५ बर्ष देखी निरन्तर विभन्न टेलिश्रीङ्खलामा निरन्तर अभिनय गर्दै निकै लोकप्रीय कमाउनु भएकी नेपाली कलाकार रियासा दाहाललाई थाईल्याण्डको बैंककमा एक समारोहका बिच International Achievement awards 2024 बाट Best Actress Telefim ले सम्मानित गरिएको छ ।
रियासा ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलबाट चर्चामा आएकी हुन् । कलेज नेपाल युट्युब च्यानलपछि उनले एकपछि अर्को सफलता पाउँदैआएकी थिईन ।






































