
गजल
दिन दिनै बढेर आयो ,अशान्ती अरलो
मान्छे बिगण्या गाउँ गनायो,कब सुधरलो

काम हन मान्सका निका , मिलेर बस्सुहो
रिस राग राखि आपसैमा, डाइको मरलो
नाना बणा कुरा माइलै , लडाई झकडा
मुद्दा मामिला घर घरै , इसो को गरलो
तेरि चल्ली तुइले गर्या ,मेरि चल्ली मैले
तेरो घर मेरो घर , डुवानमा परलो
जिवनमा सफल्ता पालो , नमिलेर धोका
गलत कर्म गद्द भण्या ,जो ज्वान डरलो
बाणिचुणी खयाको निको,सकेको सहयोग
कुटनिती कुकर्म गद्दाई , अघा को सरलो
गजल – २
काण्डै काण्ड औँन पस्या ,गद्द पण्यो कसो
मेरा गाउँको थलो जनहौ ,उइ बेङ्लोर जसो
बलात्कारको घटना पनि , चर्चाइमा आयाको
हाकिम भया मान्सैका मनले,कि सोच्याहो तसो
तीन क्वाटर खुकुरी रमले , नेपालै हल्लायो
लामो लामो बाटियो गाउँमा , रिसरागको रसो
बिसौँ लाखका बजेटमा , भयो मनोमानी
पण्यो पाँसा छट्पटायो , उच्चा डाँडा ससो
दवाइ पानी पचाइ दियो, हरियो घाँस पनि
खायो भन्णा यै पलात , बोका बकरा बसो
पारस भट्ट” प्यासी ”
सुदुर पश्चिम बैतडी



























