जबरजस्तीकरणीको आरोपमा एकजना पक्राउ

Image
Nisarga Hospital

बैतडी:जबरजस्तीकरणीको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका -३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

CP Hospital Dhangadhi

गाउँकै ३० वर्षीया विवाहित महिलामाथि करणीको प्रयास गरेको आरोपमा भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भण्डारीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur