केही दिनको वर्षा पश्चात आज बैतडीको सिगास गाउँपालिका वडा न. ४ को गढ्तोला बाट सुदूरपश्चिमकै चर्चित धार्मिक स्थल शिगास धुराको अग्लो पहाड, जहाँ सूर्यका किरणहरुले सुन्दर र रमणिय देखिएको छ । हेर्नुहोस फोटोहरु
Sudur Khabar