
आज बिहान म अलि ढिलो बिउँझेको हातमुख धुन धारोमा जाँदै थिए कृपा र करुणा त्यही बाटो हुँदै बजार गएको मेरो आँखाले देखिहाल्यो एकछिन पछि म पनि बजार गए बजारतिर मैले कृपा र करुणालाई खोजे तर धेरै बेरसम्म मैले कसैलाई भेटेन एकछिन पछि कृपालाई एक्लै बाटोमा हिंडिरहकी देखे मैले कृपालाई करुणा खौइ त भनेर सोधे?कृपाले मलाई करुणा त घर गैसकी भनिन् “म निराश भए !अनि मैले सोधे करुणाले तिमिलाई एक्लै छोडेर गएकी हो ?

कृपाले एक्लै छोडेर गएकी हो भनिन् !
मेरो आँखा झट्ट सिँगार पसलमा गयो त्यहाँ करुणाले आफ्नो मेकपको सामान किन्दै थिइन् !कृपा करुणाको मिल्ने साथी थिइन र उसलाई करुणा र मेरो सबै कुरा थाहा पनि थियो त्यै भएर मलाई झुटो बोलेर झुक्याइन् !
म सिँगार पसलमा गए र करुणाले किनेको सब्बै सामानको पैसा तिरिदिए र मैले सिन्दुर किने-करुणाले सोधिन् सिंदुर किन किनेको होनि ? म केही बोलेन बस करुणाको अनुहारमा हेरिरहे उ मुसुक्क हाँसि र लजाई !
पारस भट्ट “प्यासी”



























