चर्चित गायक तथा मोडल चक्र बमले ल्याए हरि भजन देउडाको म्युजिक भिडियो सार्वजनिक

Image
Nisarga Hospital

अत्तरियाः चर्चित लोक देउडा गायक तथा मोडल चक्र बमको नयाँ गीत ‘ हरि भजन देउडा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बमकै शब्द तथा लय रहेको छ भने गायक चक्र बमलाई शान्ती शाही चन्दले साथ दिएकी छन् ।

CP Hospital Dhangadhi

उक्त गित गायक बमले भजन क्रितन सँगै देउडा भाकाको शैलीमा बजारमा ल्याएका छन् । धार्मिक पर्व- मेला, विवाह, चाडपर्वमा खेलिने देउडाको लयमा सो गित बजार ल्याएका छन् । उक्त गितको म्युजिक भिडियो शान्ती शाही चन्द, क्रिष्टल बम,गरिमा चन्द, जोन बम, हेमा साप्कोटा, प्रमिला जोशी, दिनेश बोहरा, शलिना थारु लगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान गरेका छन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ। म्युजिक भिडियो गायक चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur