तीज गीतमा झरना थापा , कृष्ण पौडेलले गरे निर्देशन

Image
Nisarga Hospital

चलचित्रको निर्देशनमा व्यस्त नायीका झरना थापालाइ फिल्म तथा गीतमा नदेखेको धेरै भएको थियो तर निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको तीज गीतमा नायीका झरना थापाले अभिनय गरेकि छिन् । लामो समय पछि भरना थापालाइ भिडियोमा देख्न पाइएको छ ।’ माइतीको गाउँमा’ बोल रहेको तीज गीतमा झरनाले अभिनय गरेकि हुन् ।

CP Hospital Dhangadhi

दाहाल सन्तोषको शव्द तथा अस्मिता अधिकारीको आवाज रहेको गीतलाइ विशाल निरौलाले संगीत भरेका छन् भने एरेन्ज पनि निरौलाकै रहेको छ । दशरथ दनुवारको निर्माण रहेको यस गीतमा गोठाले रिसोर्टले साथ दिएको छ ।

सार्वजनिक भिडियोमा झरना थापा , इन्दु दनुवार , रबिन कार्कि र मोहम्मद आजमको अभिनय रहेको छ । भिडियोलाइ कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने प्रविण थापाको कोरियोग्राफि रहेको छ । भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur