धनगढीका युवा ज्योतिषी मिश्र नेपाल ज्योतिष परिषदको केन्द्रिय उप- महासचिवमा निर्वाचित

Image
Nisarga Hospital

धनगढी  : धनगढीका युवा ज्योतिषी खेम मिश्र नेपाल ज्योतिष परिषदको केन्द्रिय उप- महासचिवमा निर्वाचित भएका छ्न । नेपाल ज्योतिष परिषदको काठमाडौको डिल्ली बजारमा सम्मन्न छैठौ महाधिवेशनबाट मिश्र उपमहासचिवमा निर्वाचित भएका हुन ।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै अध्यक्षमा केशब प्रसाद धिताल निर्वाचित भएका छ्न । यस्तै सुदुरपश्चिमबाट उपमहासचिवमा युबराज जोशी, उपाध्यक्षमा हरिदत्त लेखक र सदस्यमा केशबराज जोशी निर्वाचित भएका छ्न । भदौ १२ र १३ गते सम्पन्न महाधिबेशको उद्घाटन नेपाल सरकारका कृषि तथा पशु पंक्षि बिकास मन्त्री रामनाथ अधिकारीले गरेका थिए । महाधिवेशनमा सातै प्रदेशबाट हजारौ ज्योतिषीहरुको सहभागिता रहेको थियो ।

nawajiwan