बैतडीमा समाजिक अभियान्ता भुल द्वारा जन्मदिनको अवसरमा शैक्षिक समाग्री वितरण

Image
Nisarga Hospital

बैतडी:बैतडीको सिगासमा समाजिक अभियान्ता ध्रुब किरण भुल द्वारा शैक्षिक समाग्री वितरण गरिएको छ।जन्मदिनको अवसरमा अभियान्ता भुल द्वारा सिगास ०२ गाँजरीका अति बिपन्न र टुहुरा बिद्यार्थीहरु लाई शैक्षिक समाग्री वितरण गरिएको हो।

CP Hospital Dhangadhi

एक औपचारिक कार्यक्रमका साथ अर्जुन माविका २७ जना र आदर्श मण्टेश्वरीका ११ जना गरि ३८ जना बालबालिकाहरु लाई शैक्षिक समाग्री कापीकलम वितरण गरिएको कार्यक्रममा सहभागी सुर्य बहादुर बोहराले जानकारी दिनुभयो।

nawajiwan
Attariya Hospital

समाजिक अभियान्ता ध्रुब किरण भुल विगत लामो समयदेखि समाजिक कामहरुमा सक्रिय रहदै आइरहेका छन्।