दशैं नजिकिए सँगै आज पनि घट्यो सुनको मूल्य ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

CP Hospital Dhangadhi

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur