दशैको समयमा सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

आइतबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य केही घट्दै तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको जनाएको छ । 

CP Hospital Dhangadhi

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । जुन मूल्य सम्मकै उच्च रहेको थियो । 

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम भने १ लाख ३८ हजार ३० रुपैयाँ कायम भएको छ । 

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur