दशैं लागे सँगै सुनचाँदीको मूल्य घट्यो ! सुनचाँदी किन्दै हुनुहुन्छ भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । 

CP Hospital Dhangadhi

जसअनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ६० हजचार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । 
यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा १ हहजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको थियो ।  

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur