आज फेरि घट्यो सुनको मूल्य ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेर १,५९,२०० रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

अघिल्लो दिन छापावाल सुन १,६०,१०० रुपैयाँ प्रतितोला रहेको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि १५ रुपैयाँ घटेर १,८३५ रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण घटबढ हुने गरेको छ।