इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प, सर्वसाधारणमा त्रासित, क्षतीको विवरण आउन बाकी !

Image
Nisarga Hospital

इन्डोनेसियाको सुलावेसी टापु नजिक आज बिहान ७:१० बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ।

CP Hospital Dhangadhi

भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भए पनि अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

Attariya Hospital

इन्डोनेसियामा पछिल्ला केही दिनयता विभिन्न स्थानमा भूकम्पका धक्का महसुस भइरहेका छन्। यद्यपि, हालसम्म कुनै पनि भूकम्पले ठोस मानवीय वा भौतिक क्षति पुर्‍याएको छैन।

nawajiwan