नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटायो

Image
Nisarga Hospital

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँले कमी गरेको छ।

CP Hospital Dhangadhi

निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।