
गौरीगंगा नगरपालिका-४,स्थित कालिका माध्यामिक बिधालयको बिधालय ब्यवस्थापन समिति अध्यक्षमा दिलिप बोहरा सर्बसम्मत चयन भएका छन।
बिधालयमा सम्पन्न अभिभावक भेला बाट बोहरा लाई सर्बसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। बोहरा गौरीगंगा-४,राजिपुरका बासिन्दा हुन । र सामाजिक क्षेत्रमा सक्रिय युवाका रूपमा क्रियाशिल छन। अध्यक्ष बोहराको नेतृत्वमा गठित समितीको सदस्यहरुमा देब बहादुर बम,कलावती भट्ट,सरस्वती धामी,मनोज सुनार र अपना चौधरी चयन भएका छन।

अध्यक्षमा सर्बसम्मत चयन भएपछि बोहराले बिद्यार्थी,शिक्षक र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्धलाई अझै सुदृढ बनाउँदै बिधालयलाई नमुना शैक्षिक संस्थाका रुपमा बिकास गर्न आफू र आफ्नो कार्यसमिति क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन। उनले सबैको सामुहिक प्रयास र समन्वय बाट बिधालयको शैक्षिक गौरीगंगा नगरपालिका-४,स्थित कालिका माध्यामिक बिधालयको बिधालय ब्यवस्थापन समिति अध्यक्षमा दिलिप बोहरा सर्बसम्मत चयन भएका छन।
बिधालयमा सम्पन्न अभिभावक भेला बाट बोहरा लाई सर्बसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। बोहरा गौरीगंगा-४,राजिपुरका बासिन्दा हुन । र सामाजिक क्षेत्रमा सक्रिय युवाका रूपमा क्रियाशिल छन। अध्यक्ष बोहराको नेतृत्वमा गठित समितीको सदस्यहरुमा देब बहादुर बम,कलावती भट्ट,सरस्वती धामी,मनोज सुनार र अपना चौधरी चयन भएका छन।
अध्यक्षमा सर्बसम्मत चयन भएपछि बोहराले बिद्यार्थी,शिक्षक र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्धलाई अझै सुदृढ बनाउँदै बिधालयलाई नमुना शैक्षिक संस्थाका रुपमा बिकास गर्न आफू र आफ्नो कार्यसमिति क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन। उनले सबैको सामुहिक प्रयास र समन्वय बाट बिधालयको शैक्षिक गुणस्तर उकास्न सकिने ब्यक्त गरेका छन।



























