प्रतिशोधको राजनीति विनाशतर्फ लैजान्छ – काँग्रेस नेता बिष्ट

Image
Nisarga Hospital

नेपाली काङ्ग्रेसका नेता तथा कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार Gorakh Bahadur Bista Anandले प्रतिशोधको राजनीति अन्ततः विनाशको मार्ग हुने बताएका छन्।

CP Hospital Dhangadhi

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आयोगको प्रतिवेदन औपचारिक रूपमा नबुझ्दै गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन्। यस्तो कदमले न्यायप्रणालीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

Attariya Hospital

बिष्ट आनन्दले कानून र संविधान सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताउँदै हतार र अपरिपक्व निर्णयले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन्।

nawajiwan

उनले नेपाल अमेरिका जनसम्पर्क समितिको सभापतिको हैसियतमा समेत लोकतान्त्रिक मूल्य र विधिको शासनलाई कमजोर पार्ने कुनै पनि अभ्यास स्वीकार्य नहुने स्पष्ट पारेका छन्।