कांग्रेसको कडा कदम : मुख्यमन्त्री शाहका स्वकीयसहित वडा सभापति खनालको जिम्मेवारी खोसियो

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री Kamal Bahadur Shah का वडा सभापति प्रयागराज खनाललाई नेपाली कांग्रेसले जिम्मेवारीबाट हटाएको छ। क्रियाशील सदस्यता अद्यावधिक कार्यमा असहयोग गरेको आरोप लगाउँदै पार्टीले उनको पद खोसेको हो।

CP Hospital Dhangadhi

कैलालीको लम्कीचुहा नगरपालिका–१ का वडा सभापति खनालले पार्टीको निर्णय कार्यान्वयनमा सहयोग नगरेपछि यस्तो कारबाही गरिएको बताइएको छ। उनी मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव समेत रहेको जनाइएको छ।

Attariya Hospital

उनको स्थानमा कृष्णप्रसाद रिमाललाई वडा सभापतिको जिम्मेवारी दिइएको छ। क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया वैशाख १ गतेदेखि सुरु गरिएको भए पनि आज अन्तिम दिन तोकिएको छ।

nawajiwan

Nepali Congress ले संगठन सुदृढीकरणका लागि तोकिएको समयमा प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।