कैलालीको गोदावरी नगरपालिकामा बर्षेनी ६ देखि ८ किलोमिटर कालोपत्रे गर्दै ! यस्तो भन्छन ई. पुर्ण कुवर

Image
Nisarga Hospital

योजना तथा विवरणहरू:
वडा न. १
आरती टोल कालोपत्रे
मस्जिद जाने बाटो कालोपत्रे
गुंरास एकेडेमी जाने बाटो कालोपत्रे
चेतनातोलमा कालोपत्रे
सैपाल टोल र वडा कार्यालय जाने बाटोसडक कालोपत्रे
दक्षिण वनखेत बजाङ्गी टोल गल्ली नं.कालोपत्रे

CP Hospital Dhangadhi

वडा न.२
पुष्पाञ्जली स्कुल हुँदै बस्ती जाने बाटो
बिष्ट टोलको बाटो कालोपत्रे
सत्कार गल्ली कालोपत्रे
सालकोटदेखि पश्चिम भोजराज सरकोघर हुँदै पश्चिम जाने बाटो कालोपत्रे
हाईवेदेखि सागर बिष्टको घरसम्म बाटो कालोपत्रे

वडा न.३
काठारी टोलमा कालोपत्रे ।
चुनारा टोलको अधुरो बाटो कालोपत्रे
वडाको बजेटबाट कालोपत्रे ।

nawajiwan
Attariya Hospital

वडा न.५
बरबट्टा जाने बाटो कालोपत्रे
गंगारानाको घरदेखि काली चौधरीकोघरसम्म कालोपत्रे ।
चमरु रानाको घरदेखि बरबट्टा जानेसडक पिच निरन्तरता ।
वडा न.६
वडा नं. ६ को कार्यालयबाट पूर्वतिर गढधोबी पुल हुँदै दक्षिण कालोपत्रे ।
सुनार टोल जाने बाटोमा कालोपत्रेदुर्गा भवानी स्कुल हुँदै जाने अधुरो बाटोकालोपत्रे ।

वडा न.७
दुर्गा भवानी स्कुल हुदै जाने अधुरो बाटो कालोपत्रे बडा न ७ ।
खैरेनी टोल फुटबल ग्राउण्ड देखि गैरीहोटल सम्म कालोपत्रे ।

वडा न.८
विश्वास प्याकेजिङ्ग इण्डष्ट्रिज जाने बाटोगुञ्जन होटलको दक्षिण पट्टि कालो पत्रे
गुन्जन होटलको दक्षिण पट्टी कालोपात्रे ।
मजगाँउ श्रवण चौधरीको घर देखिदक्षिण कालोपत्रे ।
वडा न.९
जगन्नाथ रानाको घरदेखि बाबुरामकोघरसम्म कालोपत्रे मुरुकुट्टी ।
सेहरी पिपल टोलदेखि प्रेम रानाकोघरसम्म कालोपत्रे ।
प्रताप थापाको घरदेखि उत्तर बल्मी कालोपत्रे ।
मोहित रानाकोघर देखि बिहारी रानाको घर सम्म ।
वडा न.१०
ऐर टोल हुदै काजी टोल जाने बाटो कालोपत्रे ।
सिउणी जाने अधुरो बाटो कालोपत्रे
चाक्लेखोला हुँदै दमोरा जाने बाटोकालोपत्रे
वडा न.११
कालोपत्रे सडक निर्माण ।
भोटे डाँडा टोलमा रिङ्गरोड कालोपत्रे ।
रेगुलेटरदेखि बान्द्रेखालसम्म कालोपत्रे ।