बालकुमारी घटनाबारे बद्री पंगेनीले भाबुक हुदै यस्तो भने, प्रचण्ड र गृहमन्त्री नारायणकाजीलाइ…

Image
Nisarga Hospital

नेपाल सरकारले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

CP Hospital Dhangadhi

पत्रकार सम्मेलनमा बोल्दै सरकारी प्रवक्ता मन्त्री शर्माले ‘केही चुक’ भएकैले शुक्रवार नै छानबिन समिति गठन गरिएको बताइन्। उक्त घटनाको निष्पक्ष छानबिन गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बन्ध संयन्त्रहरूलाई थप सतर्क संयमित र प्रभावकारी बनाउने पनि भएको छ,” बैठकपछि मन्त्री शर्माले भनिन्।

Attariya Hospital

nawajiwan