माया मेट्रो अस्पतालमा माघ १३ गते निसन्तान भएर बसेका हरुका लागि चेकजाँच, उपचार तथा परामर्श

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा निसन्तान भएर पिल्सिएका हरुका लागि यही माघ १३ गते शनिबारका दिन नर्भिक अस्पताल काठमाडौँमा कार्यरत वरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्माद्वारा निसन्तान सम्बन्धी उपचार तथा परामर्श सँगै IVF तथा टेस्ट ट्युब बेबी, महिलाहरुमा देखिने सम्पुर्ण समस्या हरुको चेक जाच तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

CP Hospital Dhangadhi

अस्पतालले माघ १३ गते शनिवार बिहान ९ देखि साझ ५ बजे सम्म डा. नुतन शर्माको सहभागितामा चेकजाँच तथा परामर्शमा लागिएको कुरा अस्पतालका संचालक धिरेन्द्र सावदले बताए ।

माघ १३ गते शनिवारका आउने डाक्टरले निसन्तान सम्बन्धी सम्पूर्ण समस्याहरुको उपचार तथा परामर्श, -IVF तथा टेस्ट ट्युब बेबी महिलाहरूमा देखिने सम्पूर्ण समस्याहरुको चेक, जाँच तथा परामर्श सेवा दिनेबारे अस्पतालले जनाएको छ ।

nawajiwan

Attariya Hospital

हाल मायामेट्रो अस्पतालले हाल संचालन गर्दै आएका सेवाहरु

हाम्रा सेवाहरु (Our Service)
√ २४ सै घण्टा आकस्मिक तथा ट्रमा सेवा
√ २४ सै घण्टै फार्मेसी सेवा
✓ विशेषज्ञ ओ.पि. डि सेवा
√ न्यूरो सर्जरी सेवा (टाउकोमा चोटपटक, मष्तिसकमा रगत जमेको, बच्चाको मष्तिसकमा ब्रेन टियूमर, मेरुदण्डको चोट, स्पाईनलको टियूमरको शल्यक्रिया)
✓ मुटु रोग सम्बन्धि सेवा
✓ यूरोलोजि सेवा ( PROSTATE) मा मासु पलाएको सल्यक्रिया, पिसाब नलि तथा मिर्गौलाको नलिमा भएको पथरी
√ दुरविन प्रविधिबाट शल्यक्रिया
✓ नवजात तथा बालरोग सेवा
✓ INTERNAL MEDICINE बाट PHYSICIAN सेवा
✓ दुरविन प्रविधिबाट तथा विना दुरविन शल्य चिकित्सकिय सेवा
✓ स्त्री प्रसुती तथा बाझोपन सेवा
✓ हार्ड जोर्नी तथा नशा रोग सेवा
✓ मानसिक रोग सम्बन्धि सेवा
√ नाक, कान, घाँटी तथा हेड एण्ड नेक सर्जरी सेवा
✓ एनेस्थेसिया तथा क्रिटिकल उपचार सेवा
√ दन्त चिकित्सकिय सेवा
√ यौन, छाला, सौन्दर्य तथा कपाल प्रत्यारोपण सेवा
√ क्यान्सर सेवा तथा परामर्श
✓CANCER SCREENING, FNAC तथा BIOPSY सहितको
PATHOLOGY सेवा
√ ICU/NICU/PICU/MICU सेवा
✓ MRI तथा अत्याधुनिक CT SCAN (64 SLICE) सेवा
√ इन्डोस्कोपि सेवा, TMT, ABPM, HOTLER, ECHO तथा ECG सेवा
√ फिजियोथेरापि सेवा
✓ बातानुकुलित OPD तथा AC DELUXE CABIN सहितको सेवा
√ अत्याधुनिक VEDIO X-RAY तथा DIGITL X-RAY सेवा
✓ONLINE APPOINTEMENT सेवा
✓ONLINE PAYMENT सेवा