धनगढी: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टागेका छन् ।

उनीहरुले बुधबार दिउसो मेयर हमालको चटकपुर स्थित घरमा कालो व्यानर टागेका हुन् ।