भारतको लखिमपुरका बर्मा शुक्रवार धनगढीमा मृत अवस्थामा फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

CP Hospital Dhangadhi

भारतको लखिमपुरका ५५ वर्षीय अर्जुन बर्मा शुक्रवार (आज) मृत अवस्थामा फेला परेका हुन्। बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur