सुदूरपश्चिमको सामाजिक मन्त्रालयद्वारा १४८ जना स्वयंसेवक माग

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक अभियान्ता सहित १४८ जना स्वयंसेवक माग गरेको छ । स्वयसेवक परिचालन कार्यविधि अनुसार प्रदेशका ९ वटै जिल्लाका लागि मन्त्रालयले स्वयसेवक कर्मचारी माग गरेको हो ।

CP Hospital Dhangadhi

जसमा सामाजिक विकास अभियन्ता १८, हेल्थ असिस्टेन्ट ९, स्टापनर्स २२, कृषि, भेटनरी प्राविधिक १८, स्वयसेवक शिक्षक ७२ र खेलकुद प्रशिक्षक ९ जना माग गरिएको छ । इच्छुकले मन्त्रालयको वेभसाइटबाट फारम डाउनलोड गरी आवेदन दिन सक्ने जनाइएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur