महिला संघकी अध्यक्ष भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

Image
Nisarga Hospital

नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् ।उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन् । फाउण्डेसनमा रहेका वेसहारा महिलाहरुलाई सहयोग गर्दै उनले खाना समेत खुवाएकी छन ।

CP Hospital Dhangadhi

आज मात्रै उनका नाति नित्यान्तको ब्रतबन्ध गरिएको हो । दृष्टि फाउण्डेसनमा आश्रित ८० जना महिलाहरुलाई भट्टले खाना खुवाएकी छिन् । उनले आफ्नो तर्फबाट दृष्टि फाउण्डेसनलाई गर्न सकिने सहयोग गर्न पनि तयार रहेको बताईन् ।

भट्ट लामो समयदेखि नेपाली काग्रेंसको राजनितिमा सक्रिय रहदै आएकी छिन् । उनले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएकी छिन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur