सुदूरपश्चिम प्रदेशका बबरजंग बने अखिल समाजवादीका केन्द्रीय कोषाध्यक्ष

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशका बबरजंग सिंह अखिल समाजवादीका केन्द्रीय कोषाध्यक्षमा चयन भएका छन्। अखिल समाजवादीको २३ औँ राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय कोषाध्यक्ष चयन भएका हुन्।

CP Hospital Dhangadhi

नरेन्द्र सी अध्यक्ष रहेको समितिमा सुदूरपश्चिमका बबरजंग कोषध्यक्ष छन्। केन्द्रीय समितिको उपाध्यक्षमा ललित सी, महासचिव प्रकाश सी, सचिवमा प्रीतिमा सी, अटल सी, कपिल सी, मदन सी, प्रकाश सी, नताशा सी र प्रकाश सी कोषाध्यक्ष बबरजङ्ग सी लगायत १८१ जनाको समिती निर्वाचित भएका छन।

देशभरबाट ६ सय बढी प्रतिनिधि सहभागी सम्मेलन फागुन ६ गते बालकुमारी क्याम्पस सान्तिभाटिकामा उद्घाटन गरेको सम्मेलनको बन्दसत्र करिब चार दिन सम्म त्रिभुवन बिश्वविध्यालयको स्मृति हल किर्तिपुरमा चलेको थियो। जसको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीको महासचिव बिप्लव सीले गरेका थिए। राष्ट्रिय सम्मेलनले अखिल९क्रान्तिकारी० नाम परिवर्तन गरेर अखिल (समाजवादी) राखेको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur