शुभ विहानीको समयमा नै कास्की केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का महसुस

Image
Nisarga Hospital

शुभ विहानीको समयमा कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

CP Hospital Dhangadhi

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

Dhnagadhi & Krishanapur