
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत मजगाउँमा रहेको समैजी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ ।

समैजी माविले विद्यालयको ४२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको हो । रगत संकलन कार्यक्रमको सुरुवातिमा नगर प्रमुख बिरेन्द्र भट्टले रगत संकलन गर्ने थैली र परिचय खुल्ने पर्चा हस्तान्तरण गरेका थिए ।
विद्यालयले सोमबार एक औपचारिक कार्यक्रमकाबिच ४२ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
सम्बन्धित समाचार
समैजी मावि मजगाँउले ४२ औँ वार्षिकोत्सव सँगै रत्तदानको आयोजना सम्पन्न
समाज रुपान्तरणका लागि शिक्षकको भूमीका महत्वपुर्ण छ- नगर प्रमुख भट्ट






























