नगरपालिका संघको विद्यायन समितिको संयोजकमा कृष्णपुरका मेयर हेमराज ओझा

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त भएका छन्।

CP Hospital Dhangadhi

उनी सोमबार नगरपालिका संघ अन्तर्गत विद्यायन समितिको संयोजकमा नियुक्त भएका हुन्।

संघका विभिन्न समिति हुने गरेकामा उनी विद्यायन समितिको संयोजकमा चयन भएका हुन्।

नयाँ प्रकाशित