अत्तरियामा ब्युटीपार्लर सिक्न आउनेलाई वैशाख देखि दश प्रतिशत छुट गरिने

Image
Nisarga Hospital

अत्तरिया: आउँदो वैशाखमा ब्युटीपार्लर सिक्न आउनेलाई दश प्रतिशत छुट गरिने भएको छ ।

CP Hospital Dhangadhi

कैलालीको अत्तरियामा रहेको उपासना ब्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले ब्युटीपार्लर सिक्न २०८१ साल वैशाख महिनामा आउने व्यक्तिलाई दश प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।

पार्लरकी सञ्चालीका भावना भट्टले यो अफर लोटस गल्ली अत्तरियामा रहेको उपासना ब्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा वैशाख महिनाभरी लागू हुने बताईन् । उनले वैशाखमा सिक्न आएका पार्लरका सबै कोर्सका प्रशिक्षार्थीलाई यो सुविधा प्रदान गरिने बताएकी छन् ।

यस्तै उपासना ब्युटीपार्लरबाट डिप्लोमा कोर्स गरेकाहरुलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ ।