नेपाली बजारमा फेरी आकासियो सुनको मूल्य, नयाँ रेकर्ड कायम ! आजका लागि कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो । महासंघका अनुसार आज २ हजार ९०० रुपैयाँले बढेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ ।

nawajiwan