
निक्कौइ मान्स कि बिगणेइ,भयैं तैंत जाली
को हिटलो धै भणैत,अफ्नौइ इज्जत फाली

पाप लागन्छ घात लागन्छ, हिर्दय रोएया
बुढापाका मान्सुनलाई ,क्याई गरन्छै गाली
हनि गद्दी नहनि गद्दि ,घर पुराई अणाल्ली
सम्झाई हाल घरिनालाई , नत धोका खाली




रात दिनकी कल कपल्यान्द,कि दुख दिया इसा
पल्ला घरा आमा बज्या , रुनान डाढ हाली
क्याई गरन्छै रिसराग,दूध खानै घि खानै
लात हण्या लठ्ठी हण्या ,रिसाई झाली माली
देउडा भाकामा गजल – २
माल जग्गा किनि दिउँलो, भन्ण लाथ्या तुखी
खुबै निको सुच्च्या र्यान , खरदार बज्या मुखी
नौकरी चाकरी बढिया , चेला पनि कमनाई
हाँस्याका छन् नाँच्याका छन् ,छन् भौती सुखी
रासन पानी रुप्या टाका , उनैले पालि राखीउँ
इति निका मान्स साथ ,मु क्याइ हुनौउ दुखी
बनाइदियो मेरा गणान, फल फुलको भाणी
मेरा घर आउँन्या पाहुँनो , खानो रुखै रुखी
सिलेन्डर ज्ञास राखदियो , भो भौती सुबिधा
टुट्यो ऐल खान मेरा , आगो फुखी फुखी
पारस भट्ट” प्यासी”
सुदुरपश्चिम बैतडी
































