
पतालका देवता छन पत्तालभुमेश्वर नाम अटल हो
मन्दिर गुफा प्रकृतीले दिएको उपहार स्वरुपको फल हो

सुदुरपश्चिम कै पत्तालभुमेश्वर प्रसिद्ध ठाउँ बैतडिमा छ
जहाँ ठुलाठुला गुफा अनि ताल छ रमणिय स्थल हो
बिहे ,ब्रतबन्ध पनि गरिन्छन् पत्तालभुमेश्वरको मन्दिरमा
सुन्दर तालको पानी सिरमा चढाउँछन् जो पबित्र जल हो




भगवान ले रक्षा गर्नेछन् एकचोटी अबश्य दर्सन गर्नुहोला
सबैजना देश बिदेशबाट पनि आउनुहोला भन्ने मेरो बल हो
माहादेवले सेती देविको शरीर बोक्दा पाइला पतन भएको
निकै रमाइलो दृश्य चारै तिर रुखहरु हरियालिले झलमल हो
॥१॥
यिन नेतानले कि जाण्यो जनता मलकुन बानी पणिग्या
सोसि खाइसक्यो ला जनतानको खुन बानी पणिग्या
कमिसन खाइ भ्रष्टाचार गरि जनतान सुकमबासी बनायो
चेला ब्वारिनकी लाइ घर पुतारिनकी सुन बानी पणिग्या
कुरामि खप्पिस ट्याँफ्याइ गद्द को जाणलोयिनरा जति
याँ वाँ यै शीत उइ शीत दिमाग चलुन बानी पणिग्या
नेताउ बसि खानु आनन्द छ तमरी बलाइ जिब्णो चलाइ
सधैंव देश बिदेश हेलिकप्टर झानु उन बानी पणिग्या
मन्चुनमा झाइ नौनी घि जसा चिफला कुरा गद्द जाण्यो
कुया भोजा जसा हम लटान सम्झुन बानी पणिग्या
डोटेली गजल २
डुलि रन्थ्यो गौँमा धोधो काममा आँखा लायो भणी
इज बाबा भन्णा मेरा गेदालेलै नौकरी पायो भणी
दुनियाँ थाइ रिन मागी ऐल यैस पैरैछ काठमाडौमा
एक उजणेल बिदेश झानौ मेरात भिसा आयो भणी
फौनमा भन्ण्या मेरत सज्जी काम पैसा गन्णाहन
इजा बा सब ढुक्क घरमा खुसियाली छायो भण
साथी सोद्यार्यान भोल घर मौले थापया कि भणलै?
है है नेउरो गरिहाल्लो मेनपावरले रुप्या खायो भणी
एक चेलिलाइ बलात्कार गरि भाग्यो खबर पत्रीकामा
फलाना चेलालाइत ला पुलिसुनले समायो भणी
पारस भट्ट प्यासी ,
मेलौली दुई बैतडी
































