
आज भन्दा दुईसय बर्ष, पुरानी काहानी
लौ सुण बताई हाल्लौइ ,निको गट्टो मानी

नानोबणो बिवाद भयाको , देवताका थलामा
जुतो खुसाई मुख्ख्याले हाँण्यो बज्याका मुण्डामा
समाजमा हणाई खन्ज्या कति मन रोयाहो
देवताका थलाईमा पन , आशु मुख धोयाहो




मुख्ख्यालाई केइ बर्ष पछा ,देवताको घात लाग्यो
खली पञ्चमी भौती भैइन,स्या सब्ता भाग लाग्यो
काम्द पस्या भुत पिजास ,रह्या भौती डरमा
जे जसो गर्या पन , नाई भ्यो शान्ती घरमा
मुख्ख्या बज्या चेला ब्वारी, बोलन खोजन्थ्या
बुबालाई हाण्याकी चोट ,उन कस्या भुलन्थ्या
नखन्थ्या मुख्ख्याका हातो पानी खन्या कुरा
छाडि रैथ्या लगन काज , बटघाटा पुरा
नाइ बोलन्थ्या नाई हिटनथ्या,कभैलै तन शीत
सयौँ बर्ष दोपानी भैथी, मुख्ख्याकी मौसित
गाउँमा रिसराग निको नाईहो, भन्ण्या कुरा उठाई
एक मान्छेले टाउका ठोकी, तन्री दोपानी छुटाई
दिक्कै भै बेचैनै भै , ढुक्कले को सियो
दोपानी छुट्या लगै , मनमा त दाग थियो!
सद्दी सद्दी मुख्ख्यासित घुलमिल हुनाई गया
हाँस्स पस्या खेल्ल पस्या य सबै खुसी भया
पैलिका पिडित जोथ्या , तनले गरि गल्ती
गाउँका मान्स जतिन्लाई, हाल्ल पस्या खल्ती
मिलाई दिन्या मान्सा परिवार, भया यैल गट्टा
उन छन् घाट्टिउनीका ,कनपोणाई भाती चट्टा !
सम्झिराख्दु न बिसद्दो , मान्सका काम भया
तति लड्यालो निको हैन थोक्कौइलै फाम भया
मौका पया न्यारोइ गर्लो,जन सोचेई तेरित
सुण्या कुरा लेखी हल्याई , बानी हो मेरित!
पारस भट्ट प्यासी
































