तिजको बर्तमा पानी समेत नखाएर व्रत बस्नुहोला म भन्दिनँ …

Image
Nisarga Hospital

मुक्तक १

CP Hospital Dhangadhi

संस्कृतिलाई बचाउने लुगा लाएर तिज मनाउनु होला
आफूसँग जे छ त्यसैमा रमाएर तिज मनाउनु होला
पानी समेत नखाएर व्रत बस्नुहोला होला है म भन्दिन,
तर आफ्नो स्वास्थलाई बचाएर तिज मनाउनु होला!

मुक्तक २

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यहाँ स्वार्थी छ दुनिया कसैको पनि भर नपर्नु होला
कुनै आसले अन्जान मान्छेहरुको पछि नपर्नु होला
रमाले टन्न सुन लायो ,राधाले लाखौँको साडी लायो,
प्यारा दिदिबहिनी अरुको देखासिकी नगर्नु होला !

पारस भट्ट प्यासी –

Dhnagadhi & Krishanapur