धनगढीको नेतुवा तालमा डुबेर श्रीपुरका कमल चौधरीको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अवस्थित नेतुवा तालमा डुबेर एकजनाको मृत्युभएको छ ।

CP Hospital Dhangadhi

उद्धार र खोजीमा खटिएको नगरप्रहरीले दिएको जानकारी अनुसार गोदावरी नगरपालिका वडा न.८ श्रीपुरका ३० वर्षीय कमल चौधरीको डुबेर मृत्युभएको हो ।

दिउसो साढे १२ बजेतिर स्थानीयले प्रहरी र नगरप्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको नगर प्रहरी र नेपाल प्रहरीले तालमा खोजी गर्दा चौधरी मृत फेला परेका हुन ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur