
नेपाल कम्युनिस्ट पार्टी एमाले बैतडि जिल्ला कमिटी उप सचिव,बैतडी जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष, पूर्व राष्ट्रिय भलिवल खेलाडी सुदुरपश्चिमकी चर्चित देउडिया एवं कर्मठ, संघर्षशिल, निडर पर्खर वक्ता, क्षमतावान, बौद्धिक,सधै सत्यको पक्षमा बोल्ने, हिम्मत नहार्ने , जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्न सक्ने, महिला नेत्री,अहिलेसम्म जीवनमा असंख्य कठोर चुनौतीको सामना गरी आफ्नो सामाजिक एवं राजनीतिक क्षेत्रमा करिब करिब दुई दशक लामो इतिहासदेखि सक्रिय भई लागिरहनुभएकी आदरणीय व्यक्तित्व पार्वती भट्टलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर उत्तरोत्तर प्रगतिको कामना सहित आगामी राजनीतिक यात्रा पनि सफल होस्, भन्दै हार्दिक शुभकामना !

बाकी सुभकामना आफ्नो फुपुलाई पारस भट्ट प्यासीले देउडा गित मार्फत दिएका छन्!
धुम धाम शित मनाउनाउ फूपू दिन तम्रा आजको।
सबहै पैल्ली सुभकामना छ ,जर्म्या काजको।।

स्वस्थ रैजाउ स्वास्थ तम्रा रोग कभै जनलागौ ।
हात हल्ल्लाकी ठुल ठुला काममा तमरो मनलागौ।
तै मनैन भयाको पीडा भयाइन झड्डौरौ।
हँस्सा हँस्साइ तम्रो जीवन अगाडि बड्डौरौ।।
निरास मुख कलै जनहौ चिल्लाको चिल्लोइरौ।
राजनितिक यात्रामा पन सफल्ता मिल्लौरौ।।
लक्ष्य पूरा जिबनमा हौ तमले रोज्याको।
हुनौरौ ओ फूपू तम्रा मनले सोच्याको।।
ओ फूपू लण्याला फूपू ततिका मन वाला।
सुक्कै सुकमा बस्स हौइझाउ भया धन वाला।।
कैलै हुँना काठमाडौ कइलै धनगडी।
तम्री याद मुइलाइ फुपु औनि बडिबडी।
दुख कष्ट मेरा फूपू आजै बाटी बाइजाउ ।
तम्रा जिबनमा फूपू खुसी खुसी छाइझाउ।।
खुसियालीको दिन आज यैहै ठूलो छकी।
झिक्कै सुभकामना दिनौ ,जर्म्या काजकी।।
आँसु आयालै खुसी खुसिका आइझाउन ताइनहै।
गट्टा आँसु जन बगुन फूपू तम्रा आँखाइनहै।।
गट्टा चिजमा डिठ जन पणाउ निकोइ निको धेकुन।
ओ फूपू भगवान् ले तम्लाइ फलाइ फुलुइ राखुन
पारस भट्ट प्यासी






























