कबिता – प्रहरी

Image
Nisarga Hospital

हर संकटमा सबैले आशा गर्छन प्रहरीको
सर्वसाधारणले विश्वास गर्छन प्रहरीको
म एक प्रहरी हु
देश र जनताको चाहना हु

CP Hospital Dhangadhi

देशको आन्तरिक सुरक्षा जिम्मेवारी छ मेरो
आफ्नो कर्तव्य लागिरहनु नै लाग्छ राम्रो
समाजमा शान्ति स्थापना गर्न छु लागिरहेको
संविधानको रक्षा,नागरिकको रक्षा गर्ने जिम्मेवारी छु सम्झीएको

छिट्टै आउछु भनी बच्चालाई सम्झाउनु पनि छ
हर दिन कयौं घण्टा डिउटीमा बिताउनु छ
निद्रा पनि आँखा बाट आफै भागेर हिड्छ
मुस्किल जस्तोसुकै भए पनि हरदम खडा हुनु छ

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हर संकटमा सबैले आशा गर्छन प्रहरीको
सर्वसाधारणले विश्वास गर्छन प्रहरीको
म एक प्रहरी हु
देश र जनताको चाहना हु

लेखक : गोबिन्द राज ओझा (राजन )

Dhnagadhi & Krishanapur