
मुक्तक
किन सधैभरी पापी सोच बनाउनुहुन्छ मूर्ख मान्छेहरु ?
मलाई हान्ने कुट्ने धम्की सुनाउनुहुन्छ मूर्ख मान्छेहरु
कसैलाई मारेको छैन कसैको कुभलो चिताएको छैन,
सित्तैमा मसँग रिस गरेर के पाउनुहुन्छ मूर्ख मान्छेहरु?

मुक्तक २
जाउ जाउ पापी यहाँ के गरेको छौर? गाउँघर छोडी जाउ
उतै घर जम बसाल है छेपारो भ्यागुतो सँग माया प्रेम लाउ
मैले लेखेका रचनाहरुले गाउँमा बस्नै गार्ह्यो भो भन्नेहरु,
बाँदर, बदेल, स्याल सँग जँगल मै बसेर कन्दमूल खाउ!
झ्याउरे छन्दमा गजल




- कत्तिको पाप, गर्याछ कैले, दुनियाँ जाणलो
हैकम बाद,धेकुन्या मान्स,को निको माणलो ? - उग्राल भया, सुन्दर भुमी , सामन्ती शोषकौ
साहित्य प्यासी,कम्तिको हैन,लप्यातो हाणलो ! - मन्दिर को लागि,अयाका रुप्या,निचोण्या भयाले
कर्मका फल ,देवता देलो ,दु:खमा पाणलो ! - लेख्याको हैन,ब्यक्तिका बारे,गट्टाको बिरोध हो
नभन्णु कभै , हमरा बारे, लेख्दकब छाणलो ! - गलत बानी, सुदाध्धु सब्ले , लेखको सारहो
नसुध्र्या बानी, कलम मेरो ,आँजिलै ताणलो !
पारस भट्ट प्यासी – मेलौली
दुई सुन्दरभुमी सेलि बैतडी
































