पारस भट्ट प्यासी लाई दुई लाख पुरस्कार !

Image
Nisarga Hospital

साहित्यिक कार्यक्रम थियो कोठाभरी लेखक, साहित्यकार, र पाठकहरूको भीड थियो ! मञ्चमा घोषणा भयो यस वर्षको उत्कृष्ट लघुकथा पुरस्कार पारस भट्ट ‘प्यासी’लाई प्रदान गरिन्छ ।

CP Hospital Dhangadhi

पारस मञ्चमा गए मन्चबाटै दर्शकहरूलाई हेरिरहे धन्यवाद दिइरहे पुरस्कारका रूपमा दुई लाखको चेक उनको हातमा राखियो।

आफ्नो सम्बोधन सुरु गर्दै उनले भने यो माया र हौसलाको लागि म हिर्दय देखिनै आभारी छु र यो पुरस्कार मलाई मात्रै होइन। यो लघुकथाको महत्त्वलाई सम्मान गर्ने पाठक र सर्जक सबैका लागि हो। लघुकथा लेख्न थालेको बेला मैले कहिल्यै सोचेको थिइनँ कि मेरो लेखनलाई यत्रो माया र सम्मान प्राप्त हुनेछ। यो सम्मानले मलाई अझै धेरै लेख्न प्रेरणा मिल्ने छ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पारसकी आमाले आँसु पुछ्दै भनिन्, “मेरो छोरा साँच्चै सफल भयो।”  र गाउभरी मिठाई बाँड्दै हिँडेकी थिइन!

म पनि त्यहाँ उपस्थित थिए पारसले सधैं पुरुस्कार पाइराख्नुहुन्छ आज पाटी माग्नु पर्छ यार ”
पारसको लेखन, र उनका जीवनका संघर्षका दिनलाई पनि मान्नैपर्छ धिरेन्द्र भन्दै थिए! त्यतिखेरै निन्द्रा खुल्यो यार मत त्यसपछी आफ आफै हाँस्न थाले ।

बिनोदले आफ्नो साथी धिरेन्द्रलाई राती सुतेको बेला भएको सपना सुनाईरहेको बहिनी गिताले सुनेकी रहेछिन्!!

पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur